नियम १८क
प्राधिकरणलाई जानकारी दिनु पर्ने
निरीक्षकले “नियम १८ को खण्ड (ङ) बमोजिम अनुमति प्राप्त व्यक्तिलाई कुनै आदेश दिएको भए त्यसको जानकारी तीन दिन भित्र प्राधिकरणलाई दिनु पर्नेछ।